दफा
नतिजा प्रकाशन गर्नु पर्ने
(१) सञ्चार प्रतिष्ठानले लिखित परीक्षा लिएको मितिले
साधारणतयाः एक महिनाभित्र परीक्षाको नतिजा प्रकाशन गर्नु पर्नेछ ।